मोटरसाइकल, निजी, र विधुतिय/सौर्य सवारी साधनको व्यापक र तेश्रो पक्षको बीमाशुल्क दर

मोटरसाइकल, निजी, र विधुतिय/सौर्य सवारी साधनको व्यापक र तेश्रो पक्षको  बीमाशुल्क दर

Read this article in English

सवारी साधनको प्रकार र यसको ईन्जिन क्षमता (सि. सि.) को आधारमा बीमा गराउँदा तिर्नुपर्ने बीमाशुल्कमा फरक पर्छ।

मोटर बीमा दर सम्बन्धी निर्देशिका, २०७३ ले मोटरसाइकल, निजी, र विधुतिय/सौर्य सवारी साधनको लागी देहाय बमोजिमको दर निर्धारण गरेको छ।

१. मोटरसाइकल (सरकारी बाहेक) को बीमाशुल्क दर

Motorcycle insurance tarrif rates in Nepal

अपाङ्ग मैत्री तीन पाङ्ग्रे मोटरसाइकलको हकमा, माथि उल्लेखित सबै बीमादरमा २५% छुट हुन्छ।

२. निजी सवारी साधन (सरकारी बाहेक) को बीमाशुल्क दर

Private car insurance tarrif rates in Nepal

३. विधुतिय/सौर्य सवारी साधनको बीमाशुल्क दर

Electric vehicle insurance tarrif rates

Leave a Reply